यसरी यौ-न सम्पर्क गर्दा फाइदै फाइदा

0
148

सामान्य त धेरै जसो मान्छेहरु रातको समयमा यौ-न सम्पर्क गर्न रुचाउँछन । नेपाली समाज र ब्यस्त दैनिकीले गर्दा पनि साँझ सुत्ने बेलामात्र यौ-न सम्पर्क गर्ने धेरैको बानी छ । यौ-नसम्पर्क गर्ने महतवपूर्ण समय भनेको अधिकांशका लागि रातको एकान्त समय नै हो । हरेक प्राणीमा यौ-नच्छाको चाहना हुनु शास्वत सत्य हो । यो प्रकृतिले दिएको उपहार हो । यौ-न सम्पर्कबाट मानिसलाई धेरै फाईदा हुन्छ ।

जसले यौ-न सम्पर्कलाई यौ=न प्यास मेटाउने माध्यम मात्र ठान्छ जसका लागि यो समय उपयुक्त लाग्ला । तर जसले यौ-न सम्पर्कबाट शारीरिक तथा मा-नसिक फाईदा पनि लिन चाहन्छ भने अबदेखि बिहानको समयमा यौ-न सम्पर्क राख्ने बानी बसाले हुन्छ । बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौ-न सम्बन्ध राख्छ उनीहरु शारीरिक तथा मा-नसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् । त्यसै गरी यो कुरामा पनि ध्यान दिनुस की यौ-न सम्पर्क एक किसिमको मनोराजनात्मक खेल हो । एकैचौटी खेल खेल्दा बढी थकित भईन्छ त्यसैले यौ-न सम्पर्कको बेला कम्तिमा २० मिनेट सम्म बेड गेम खेल्नुपर्छ । जसले गर्दा दुवैजना तृ-प्त भईन्छ र यौ-न सम्भो-गको मजा आउँछ । १. नियमित रुपमा बिहान मात्रै यौ-न सम्पर्क राख्नाले रक्त साचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ ।२. बिहान गरिने यौ-न सम्पर्कले माई-ग्रेन टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने रो-ग निको गर्नमा ठूलो मद्दत गर्छ । ३. यौ-न सम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ ।

यो व्यायामले गर्दा शरीरको तौलमा नि-यन्त्र-ण राख्नुको साथै ती जोडीलाई मधुमेह रोग लाग्ने ख-त-रा हुँदैन । ४. यौ-न प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौ-न प्रक्रि-यामा उत्पन्न हुने हार्मोन इस्ट्रो-जन तथा अर्को हार्मोनले अनुहारमा चमक तथा निखार ल्याउँछ ।५. यौ-न सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी क-मजोर भएर गल्ने रोग ओस्टियो-पोरसिस लाग्ने सम्भावना न्युन हुन्छ । ६. अमेरिकामा यौ-न सम्पर्कमा सक्रिय तीन सय जना महिलाहरुमा गरिएको अनु-सन्धान अनुसार जुन महिलाको पतिले क-ण्डो-म प्रयोग नगरिकन यौ-न स-म्पर्क गर्छ उसलाई शी-घ्रप-तनको समस्या निकै कम मात्रामा हुने गर्छ । ७. स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौ-न स-म्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्युन रुपमा मात्र पर्छ । तर याद राख्नुहोस् सोधकर्ताहरुको अनुसन्धानले बताएअनुसार हप्तामा तीन पटकभन्दा बढी यौ-न सम्पर्क गर्नाले तपाईको शरीरको रोग प्रतिरोधक शक्तिमा ह्रास आउँछ । हप्तामा तीन पटक सम्म गरिने यौ-न सम्प-र्कले शारीरिक र मा-नसिक स्फुर्ति बढाउने विज्ञहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here