दुनियाँकै महँगो रगत भएको अनौठो जीव, एक लिटर रगतको मूल्य १८ लाख

मानिसलगायत पृथ्वीमा रहेका धेरै जीवजन्तुहरुको रगत रातो हुन्छ । तथापि, केही जीवहरु यसको अपवाद छन्, जसको रगत रातो हुँदैन । संसारमा एउटा यस्तो जीव छ, जसको रगत नीलो रङको मात्र छैन...

चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपनी स्वास्थ्य परीक्षण गर्दा कोरोना नलागेकाे...

खोटाङ : जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ। चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण...

कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गरिने

काठमाडौँ — सरकारले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने भएको छ । कोरोना संक्रमणको विषयलाई लिएका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा भ्रम सिर्जना हुने खालका गलत सूचनाहरु दिए सरकारले कारबाही गर्ने जनाएको...

सरकारले भन्यो – अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान...

ब्रेकिङ : एसईई स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक...

युवतीलाई होटलमा राखी रातदिन यसरि याै-न सम्पर्क गरेपछि…

भारतका कुख्यात यौ’न व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन । अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याई को’ठीमा बेचिइरहेकाछन् । यस कथामा भने हालै नयाँ...

सरकारकाे निर्णय: काेराेना राेक्न कर्फ्यु घोषणा

चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्द सतर्कता अपनाउँदै श्रीलंकाकाे सरकारले कर्फ्यु घोषणा गरेको छ । काेराेनाकाे संक्रमण राेक्न भन्दै श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यु घोषणा गरेको हाे। देशको...

सीमा बन्द हुने हल्लाले सीमावासी हैरान

धनगढी : धनगढी उपमहानगरपालिका ३ का लिलाधर भट्टका छोरा भारतको बैंगलोरमा आईटी अध्ययनरत छन्। उनको परीक्षा सकिने बेला भएको छ। भारतले धेरै राज्यमा कोरोना देखा परेकाले परीक्षा भइरहेका बाहेकका विद्यालय बन्द...

गाउँपालिकाको निर्णयविरुद्ध स्थानीय आन्दोलित

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को पङसेरमा तोकिएको छ । सोमबार मतदानबाट गाउँपालिकाको केन्द्र टुंगो लगाएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । गाउँसभाका ३६ जना सदस्यमध्ये...

कोरोना प्रभाव : पेट्रोल पम्पमा उपभोक्ताको लाइन

काठमाडौं : नेपाली बजारमा कोरोनाको प्रभाव पर्न थालेको छ।डब्ल्युएचओले नेपाललाई कोरोनाको उच्च जोखिमको देशको सूचीमा राखेपछि नेपाली बजारमा विभिन्न उपभोग्य वस्तुको कृतिम अभाव हुन थालेको छ। कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य...