अध्ययनहरुबाट यौ’नका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ । लागी रहेको पनी छन् । एक अध्ययनबाट युवतीलाई कसरी यौ’न सम्पर्क राख्नका लागि सहमतीमा ल्याउने बारेमा पत्ता लागेको छ । स’म्भोग सुरु गर्नु अघि यौ’न उ’त्तेजना बढाउन गरिने विभिन्न यौ’न क्रियाकलाप प्रा’क्कक्रि’डा गर्ने गर्नुपर्छ । यौ’न क्रियाकलापलाई सुमधुर बनाउन गरिने कुनै पनि पूर्व क्रि’याकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगार र सयुक्त ठट्टालाई पनि प्रा’क्कक्रि’डा भनिन्छ । तर, कतिपय मानिसहरु एकैचोटी स’म्भोग गर्छन् । यसो गर्दा पुरुष तथा महिलाको यौ’नप्रतिक्रि’या चक्रमा भएको भिन्नताले दुवैमा च’रम यौ’न आनन्द पाउन गाह्रो हुन्छ । यौ’न सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्रा’क्कक्रि’डामा संलग्न हुदा यौ’न अनन्दलाई यसको च’रम विन्दुमा पुर्याउन मद्दत गर्छ ।

प्रा’कक्रि’डामा संलग्न हुदा एक अर्काको शरीर, उसका सं’वेदनशिल अंगका बारेमा थाहा हुने मात्र होइन, दम्पती बीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी बढाउन मद्दत मिल्छ । यहि आपसी सम्झदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौ’न प्रतिक्रिया चक्र र संवेदनशिल अंगका बारेमा थाहा हुनु पर्छ ।संसारमा सबै भन्दा धेरै आ’कर्षण यौ’निकतामा हुन्छ । त्यसले यौ’नसम्पर्कका लागि आसक्त बनाउँछ । यौ’न आकर्षणको आयामहरु समाज र व्यक्ति अनुसार फरक परेको हुनसक्दछ । तर पनि सबै किसिमका यौ’न आकर्षणका शैलीहरुको केन्द्रीय पक्ष भनेको यौ’नसम्पर्क हो । यौ’नसम्पर्क नै संसारको सधै भरी सबैलाई सबै भन्दा आ’नन्द प्राप्त गर्ने काम हो । यौ’न मानव मात्र नभएर प्राणी जगतका लागि आनन्दमय हुन्छ । किनकि सन्तान बृद्धिका लागि प्रकृतिले नै त्यस्तै गरी जीव जगतलाई सृटि गरिदिएको हुन्छ । मानव जीवनका प्राथमिक आवश्यकता खानु, पिउनु, निदाउनु जत्तिकै महत्वपूर्ण कार्यभित्र यौ’न तथा प्रजनन व्यवहार पनि पर्दछ । खाना खानु भनेको बाँच्नका लागि हो । तर, प्राणीको लागि खानुको उद्देश्य मिठो र आत्मा सन्तुष्टि पनि हो भने जस्तै यौ’न सम्पर्क पनि मानिसको सवालम भने सन्तान उत्पादनका लागि नै भनेर सधै गरिने होइन धेरैको लागि त आनन्द र आत्मा सन्तुष्टि नै हो । किनकि प्रकृतिले च’रम आ’नन्द आवस भनेर यौ’नाङ्गहरुलाई विशेष तन्तुहरुले बनाइ दिएको हुन्छ । मर्यादित, जवाफदेही र सुरक्षित यौ’नसम्पर्क हुनु पर्दछ । र सबै भन्दा महत्वपूर्ण कुरा यौ’न जोडी दुबै जना मानसिक रुपमा तयारी र मञ्जुर हुनु आवश्यक छ । यस्तो हुने अवस्थामा यौ’न सम्पर्क सन्तान उत्पादनका लागि मात्रै गरिदैन । आ’नन्द प्राप्तीका सथै यसका अरु पनि फइदाहरु हुने यस क्षेत्रमा विगत बर्षौ देखि विभिन्न प्रशंगमा विभिन्न विज्ञहरुले उल्लेख गरेका छन । मर्यादित र सुरक्षित यौ’न सम्पर्कले सबै भन्दा मुख्या कुरा त तनाव कम गराउँने कुरामा सबै विज्ञहरुको एक मत पाइन्छ । यसका अलावा यौ’न स्वास्थ्य विज्ञानमा यौ’न सम्पर्कका केहि फाइदाहरु निम्न अनुसारका भएको उल्लेख गरिएको पाइन्छ । हप्तामा कमसेकम एक–दुइपटक यौ’न सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यौ’न सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ । किनकि ३० मिनेटको यौ’नक्रि’याले ८५ क्यालोरी वा सो भन्दा बढि क्यालोरी जलाउँछ । तुलनात्मक रुपले धेरै यौ’नसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृ’दयघातको संम्भावना कम देखिन्छ । यौ’न सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ । अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, म’हिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ । अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वी’र्य स्ख’लनको सम्बन्ध देखाएको छ । धेरै पटकको वी’र्य स्ख’लनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ । यौ’न सम्पर्कले महिलाको पेल्भिक मां’शपेशीहरुलाइ पनि बलियो बनाउँदछ । यौ’न सम्पर्कले मानिसमा राम्रो निद्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फुर्त हुन्छ । माथि उल्लेखित बुँदाहरु यौ’नसम्पर्क गर्नका लागि प्रेरित गराउँने उद्देश्यले उल्लेख गरिएको भने होइन । यौ’नसम्पर्क नगर्ने मानिस चाहिँ रोगी हुने अर्थ पनि यसको होइन । यौ’नसम्पर्क कहिले गर्ने, गर्ने वा नगर्ने, कोसँग गर्ने आदि कुरा व्यक्तिको अधिकार र निर्णयको कुरा हो । विवाहित दमपतीको लागि बढी केन्द्रित गरिएको मात्र हो । यसको अर्थ विवाह नगर्नेले यौ’न सम्पर्क गर्नै नहुने पनि होइन । यौ’न सम्पर्कको अर्थ महिला र पुरुष बीच हुने मात्र पनि होइन । किनकि समलिङ्गीय यौ’न सम्बन्ध राख्ने मानिसहरु पनि धेरै छन् । त्यस्तै बैकल्पिक यौ’न सम्मर्कका विधिहरु पनि धेरै छन् । जस्तै यौ’नसम्पर्कका लगि प्रयोग हुने खेलौनाहरु, मुख मै’थुन, हस्त मै’थुन आदि । सबै भन्दा उपयुक्त बैकल्पिक यौ’नसम्पर्क भनेको ह’स्तमैथुन नै हो आफ्नै मर्जी भित्र पर्दछ । से’क्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार से’क्स गर्न सकिन्छ । अधिकांशले रातिमा से’क्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा से’क्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै से’क्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा से’क्स गर्न उत्साह पैदा गर्न सक्छ ।

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै से’क्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा से’क्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा से’क्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । से’क्स गर्नुस् मोटोपन घटाउनुस् : अमेरिकाको एक सोध वैज्ञानिक र से’क्स सलाहकार डा डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा से’क्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा डेबीका अनुसार विहानको समयमा से’क्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का से’क्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा से’क्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । ‘एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित से’क्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ । से’क्स कतिपटक गर्ने : से’क्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार से’क्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर से’क्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक से’क्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा से’क्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । विहानको से’क्समा कसरी म’जा लिने : विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टे’न्सनमा छैन भने विहानमै से’क्स गर्दा राम्रो । विहानको समयमा से’क्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा से’क्स किन नगर्ने : विहानमा से’क्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला से’क्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर से’क्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा से’क्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको से’क्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।यौ’न जीवनका बारेमा विभिन्न अध्ययनहरु हुने गर्छन् । ती अध्ययनबाट यौ’नका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ । यस्तै भर्खरै गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौ’न सम्पर्क राख्नका लागि राजी बनाउने भन्ने बारेमा पत्ता लागेको छ । सरम्भोग सुरु गर्नु अघि यौ’न उ’त्तेजना वढाउन गरिने विभिन्न यौ’न क्रियाकलाप प्रा’क्कक्रि’डा गर्ने गर्नुपर्छ । यौ’न क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्रा’क्कक्रि’डा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी स’म्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौ’नप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा च’रम यौ’न आनन्द पाउन गाह्रो हुन्छ । यौ’न सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्रा’क्कक्रि’डामा संलग्न हुदा यौ’न अनन्दलाई यसको च’रम विन्दुमा पुर्याउन मद्दत गर्छ । प्रा’कक्रि’डामा संलग्न हुदा एक अर्काको शरीर, उसका सं’वेदनशिल अं’गका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी वढाउन मद्दत मिल्छ ।

च’रम सुख कसरी थाहा पाउने : मानव यौ’न प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज । एक्साइटमेन्ट फेज – यस उ’त्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ । यो चरणमा यौ’न उ’त्तेजनाको मात्रा अझ वढ्छ । महिलाहरुमा यौ’निद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ । स्त’नपान नगराएका महिलाहरुमा स्त’नको आकार वढेको देख्न सकिन्छ । आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ । पुरुषले जस्ते यस च’रणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा द’वावको मह्सुस गर्छ । माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ । प्लेटो फेजमा भएको यौ’न स्टिमुलेसन निरन्तररुपमा भएमा च’रम सुखको चरणमा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौ’नतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौ’नजीवनमा यस चरणको विशेष महत्व छ । यस चरणमा मांसपेशीहरुमा निकै त’नाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ । महिलाहरुमा पाठेघर तथा यो’निको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशी खुम्चने तथा फुक्ने हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here